दफा २२
विभागले दर्ता किताब खडा गर्ने
यस ऐनबमोजिम दर्ता भएको र दर्ता बदर भएको समेत देखिने गरी विभागले पेटेण्ट, डिजायन र टेडमार्कका सम्बन्धमा छुट्टा छुट्टै किताब खडा गर्नुपर्छ ।